उनले केहि समयअघि खिचाएका उत्तेजक तस्विरहरुले गर्दा उनी आलोचनाको घेरामा आएकी हुन् । उनले यस्ता तस्विर खिचाउनुको कारण चाही आफलाई चर्चामा ल्याएर बलिउडमा काम पाउनु रहेको बताइन्छ । तर आयशाले भने यस्ता तस्विरलाई अश्लिल नभएर कला भएको भनेर स्पष्टीकरण दिएकी छिन्।
यस्ता छन् आयशाले खिचाएका तस्विर..
No comments:
Post a Comment