Thursday, November 22, 2012
अध्यारोमा के के देखाइन हर्षिकाले ?
प्रमोद भण्डारि निर्देशित चलचित्र नतिजा पोष्ट प्रोडक्सनमा व्यस्त छ । चलचित्र मा सोहित मानन्धर हर्षिका श्रेष्ठ , बिशाल पोखरेल को प्रमुख भूमिका रहेको छ । चलचित्रमा शोहित र हर्षिका ले भरपुर अनस्क्रिन रोमान्स गरेका छन । चलचित्र नतिजामा नायकले त कपडा खोले खोले नायीकाले पनि कपडा खोल्न पछि परिनन् । किनकि हर्षिकाले चलचित्रमा छोटा र पारदर्शि कपडा लगाएर प्रस्तुत भएकि छिन । उनले लगाएको भित्री पहिरन सहजै देख्न सकिन्छ ।नतिजाको एक गितमा शोहित हर्षिकाले पानिमा रुज्दै अध्यारोमा खुवै रोमान्स गरेका छन । अध्यारोमा हर्षिकाले रोमान्स मात्र गरिनन कि धेरै थोक देखाउन पछि परिनन ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment