श्रावणको मौसम रिमझिम सिमसिम पानि परिरहेको छ । सिमसिमे झरिमा यति बेला चलचित्र बिन्दास को रिमझिम रिमझिम गितले बजार तताइरहेको छ । रिमझिम रिमझिम पानि पर्यो तिम्रो साथले गर्नु गर्यो यो बोलको गित यतिबेला चलचित्रको यो बजारमा तहल्का मच्चाइरहेको छ।
भाद्र ८ गते रिलिज हुन लागेको चलचित्र बिन्दास का निर्देशक राजु गिरि बिभिन्न हलमा व्यानर राख्न मा व्यस्त देखिएका छन । एक पछि अर्को गर्दै बिभिन्न गित तथा प्रोमो सार्वजनिक भइरहेको चलचित्र बिन्दासको रिमझिम रिमझिम ले दर्शक श्रोताको मन जितिरहेको छ । युवा पुस्ता को कथा बोकेको चलचत्रि बिन्दास युवा पुस्ताले मात्र नभइ अभिभावकले पनि हेर्नु पर्नेमा जोड दिन्छन निर्माता मधु कुमार श्रेष्ठ । चलचित्र मा सुस्मा कार्कि शुसान्त कार्कि रेखा घिमिरे आदि कलाकारको अभिनय रहेकेा छ ।
No comments:
Post a Comment